द्योदय माध्यमिक विद्यालय, रामशाह पथ, काठमाडौँको ८० औँ वार्षिकोत्सव समारोहको अवसरमा आयोजित अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता
पद्योदय माध्यमिक विद्यालय, रामशाह पथ, काठमाडौँको ८० औँ वार्षिकोत्सव समारोहको अवसरमा आयोजित अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा सहभागी भई प्रथम स्थान हासिल गर्दै नगद रु. १०,०००/- सहित मेडल र प्रमाण–पत्रद्वारा सम्मानित भएका हाम्रा प्रतिभाशाली विद्यार्थीहरूलाई...

















